वर्षाका बिच यूएईबाट आएको ८० टन राहत सामग्री बुझियो, पर्सि थप आउँदै छ: मन्त्री महावीर पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले पठाएको ८० टन राहत सामग्री सरकारले बुझेको बताएका छन्। मन्त्री पुनका अनुसार यूएईबाट ल्याइएका राहत सामग्री शनिबार राति ११:३० बजे सरकारलाई हस्तान्तरण गरिएको हो।राहत सामग्री बुझ्ने बेला बेस्सरी पानी परेको उनले बताए। पर्सि अर्को हवाईजहाजमा अरू सामग्री आउने जानकारी पनि उनले दिएका छन्।&n
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







